राष्ट्र आवाज

राष्ट्र आवाज

बाराबाट १२ किलो गाँजा र २२० फाइल ट्रामाडोलसहित तीन जना पक्राउ

बाराबाट १२ किलो गाँजा र २२० फाइल ट्रामाडोलसहित तीन जना पक्राउ

काठमाडौँ– बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट प्रहरीले १२ किलो २३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार...

नेपाल एअरलाइन्सले काठमाण्डौ–दुबई–काठमाण्डौ विशेष उडान गर्दै

नेपाल एअरलाइन्सले काठमाण्डौ–दुबई–काठमाण्डौ विशेष उडान गर्दै

काठमाण्डाै । नेपाल एअरलाइन्स ले उडान प्रभावित भएका यात्रुको सहजताका लागि काठमाण्डाै–दुबई–काठमाण्डाै विशेष उडान सञ्चालन गर्ने भएको छ। मध्यपूर्व क्षेत्रमा...

नयाँ बानेश्वरमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन बस दुर्घटना: चालक र सहचालकसहित तीन जनाको मृत्यु, २३ घाइते

चितवन -चितवन को इच्छाकामना गाउँपालिका–६ जलविरेमा बस दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार राति काँकडभिट्टा...

रवि लामिछानेले बुझाए चुनावी खर्च

रवि लामिछानेले बुझाए चुनावी खर्च

काठमाडौं-रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले निर्वाचनमा गरेको खर्च विवरण निर्वाचन आयोग नेपाल मा बुझाएका छन्।...

पर्साको चारै क्षेत्रमा रास्वपाका उम्मेदवारलाई जिताएकोमा जिल्ला सभापति तथा पर्सा – १ का नवनिर्वाचित सांसद पन्तले दिए मतदातालाई धन्यवाद

पर्साको चारै क्षेत्रमा रास्वपाका उम्मेदवारलाई जिताएकोमा जिल्ला सभापति तथा पर्सा – १ का नवनिर्वाचित सांसद पन्तले दिए मतदातालाई धन्यवाद

वीरगञ्ज, २६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला अध्यक्ष तथा पर्सा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हरि...

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेलको बिदाई

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेलको बिदाई

वीरगञ्ज -जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेलको बिदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।...

विपन्न परिवारलाई रास्वपाका युवा नेता बृजेश्वर चौधरीद्वारा खाद्यान्न सामग्री सहयोग

विपन्न परिवारलाई रास्वपाका युवा नेता बृजेश्वर चौधरीद्वारा खाद्यान्न सामग्री सहयोग

समाज सेवामा सक्रिय रहँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता एवं समाजसेवी बृजेश्वर चौधरीले एक अति विपन्न परिवारलाई खाद्यान्न...

इरानले अमेरिका विरुद्ध मिसाइल प्रयोगको चेतावनी दियो, वार्ता अस्वीकार

इरानले अमेरिका विरुद्ध मिसाइल प्रयोगको चेतावनी दियो, वार्ता अस्वीकार

काठमाडौं — इरानले अमेरिका विरुद्ध बढ्दो सैन्य तनावबीच ‘शक्तिशाली र उन्नत मिसाइल’ प्रयोग गर्न सक्ने चेतावनी दिएको छ। तेहरानले अमेरिकी...

Page 29 of 93 1 28 29 30 93