Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नगवा दुर्गा पूजा समितिद्वारा हनुमान आराधना तथा महाआरती आयोजना

राष्ट्र आवाज by राष्ट्र आवाज
April 13, 2026
in समाचार, समाज, सम–सामयिक
0
नगवा दुर्गा पूजा समितिद्वारा हनुमान आराधना तथा महाआरती आयोजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जमा विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। हिन्दु पत्रकार संघ पर्साका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमार्फत नगवा दुर्गा पूजा समितिले कार्यक्रमबारे जानकारी दिएको हो।

समितिका अनुसार “श्री १०८ सप्ताह हनुमान चालीसा पाठ” सम्पन्न भएको अवसरमा “श्री हनुमान आराधना तथा महाआरती” कार्यक्रम आयोजना गर्न लागिएको छ। कार्यक्रम बैशाख १ गते मंगलबार वीरगञ्ज महानगरपालिका–नगवा पोखरीस्थित श्री बैधि माई मन्दिर परिसरमा सञ्चालन हुनेछ।

आयोजकले दिएको जानकारी अनुसार हनुमान आराधना बिहानदेखि साँझ ५ बजेसम्म चल्नेछ भने महाआरती साँझ ६:३० बजे सुरु हुनेछ। महाआरतीपछि भक्तजनका लागि प्रसाद वितरणको व्यवस्था समेत गरिएको छ।

समितिले कार्यक्रममा सहभागी भई धार्मिक पुण्य लाभ लिन सम्पूर्ण भक्तजन तथा स्थानीयवासी, विशेषगरी वीरगञ्जबासीलाई उपस्थितिका लागि अनुरोध गरेको छ।

Previous Post

वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पतालमा साप्ताहिक निशुल्क भोजन कार्यक्रमको निरंतरता ।

Next Post

जगदम्बा स्टिलको कालो धुवाँले स्थानीय आक्रोशित, स्वास्थ्य र वातावरणमा गम्भीर असर

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जगदम्बा स्टिलको कालो धुवाँले स्थानीय आक्रोशित, स्वास्थ्य र वातावरणमा गम्भीर असर

जगदम्बा स्टिलको कालो धुवाँले स्थानीय आक्रोशित, स्वास्थ्य र वातावरणमा गम्भीर असर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l