Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रधानमन्त्री शाहद्वारा राजदूतहरूसँग सामूहिक भेट, कूटनीतिमा नयाँ अभ्यास

राष्ट्र आवाज by राष्ट्र आवाज
April 8, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
प्रधानमन्त्री शाहद्वारा राजदूतहरूसँग सामूहिक भेट, कूटनीतिमा नयाँ अभ्यास
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री बालेन्द्र शाहले आज विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्।

परराष्ट्रमन्त्री शिशिर खनालको सहभागितामा आयोजना गरिएको उक्त संवाद कूटनीतिक अभ्यासमा नयाँ परम्परा स्थापित गर्ने उद्देश्यले तय गरिएको जनाइएको छ। भेटवार्ता आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने कार्यक्रम छ।

यसअघि प्रधानमन्त्री नियुक्त भएपछि विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने प्रचलन रहेको थियो। तर यसपटक सामूहिक रूपमा संवाद आयोजना गरिनु कूटनीतिक दृष्टिले नयाँ अभ्यासका रूपमा हेरिएको छ।

भेटवार्तामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहनेछ। बैठकका लागि भारत, पाकिस्तान, बंगलादेश, इजरायल, अमेरिका तथा बेलायतलगायत विभिन्न देशका राजदूतहरू सिंहदरबार पुगेका छन्।

Previous Post

राष्ट्रियसभाका चार समितिका सभापतिले शपथ लिए

Next Post

जीतपुरसिमरामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन उपमहानगरपालिकाको चेतावनी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जीतपुरसिमरामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन उपमहानगरपालिकाको चेतावनी

जीतपुरसिमरामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन उपमहानगरपालिकाको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l