विरगंज – राजावादी समूहले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । ‘संयुक्त जनआन्दोलन समिति’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाण्डौको माइतीघर–बिजुलीबजार सडकमा प्रदर्शन गरेको हो ।
त्यस क्षेत्रमा आज दिउँसो यातायात प्रभावित भएको छ । उनीहरुले हिजो पनि प्रदर्शन गरेका थिए । संयुक्त जनआन्दोलन समितिले राजतन्त्रको पुनःस्थापना, हिन्दु राष्ट्र कायम हुनुपर्नेलगायतका माग राखेर हिजोदेखि आन्दोलन सुरु गरेको हो ।

![अर्काइभ] गरिबका नाममा आउने सहयोग विदेशी पाल्दा पाल्दै सकिएपछि…!](https://rastraaawaj.com/wp-content/uploads/2025/05/2050-9-141-3052025094635-1000x0-1-75x75.jpg)