Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

चार संसदीय समितिका बैठक आज

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 30, 2025
in समाचार, सम–सामयिक, सूचना/प्रविधि
0
चार संसदीय समितिका बैठक आज
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जेठ १६ – संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दैछ।

पूर्वाधार विकास, विधायन व्यवस्थापन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो । पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ।

विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ । बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनामा छलफल हुनेछ।

संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ।

Previous Post

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

Next Post

राजावादी समूहको आन्दोलनले यातायात प्रभावित

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
राजावादी समूहको आन्दोलनले यातायात प्रभावित

राजावादी समूहको आन्दोलनले यातायात प्रभावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l