Thursday, March 5, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

गभर्नर पौडेलविरुद्धको रिटमा पेशी आज

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 28, 2025
in समाचार, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
गभर्नर पौडेलविरुद्धको रिटमा पेशी आज
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जेठ १४ – नेपाल राष्ट्र बैंकका नविनयुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी बुधबार हुँदैछ। अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्ति बदरको माग गर्दै मंगलबार रिट दर्ता गरेका हुन्।

नेपाल राष्ट्र बैंक ऐन- २०५८ ले अनिवार्य गरेको विज्ञता नभएको व्यक्तिलाई गभर्नर नियुक्त गरिएको भन्दै उनीहरूले रिट दायर गरेका हुन्। पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानूनी भएको जिकिर रिटमा गरिएको छ ।

गम्भीर राष्ट्रिय महत्त्वको विषयमा राष्ट्रलाई नै असर पर्ने गरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न/नगराउन ‘प्रतिषेध मिश्रित परमादेश’को माग अधिवक्ताहरूले गरेका छन् ।

गभर्नर नियुक्त नहुँदै पौडेलको नियुक्ति रोक्न माग गर्दै उनीहरू रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। प्रशासनले रिट दरपिठ गरिदिएकोमा इजलासले पनि सदर गरेको थियो।

Previous Post

नारायणगढ-मुग्लिन सडकको भासिएको भाग बजेट अभावले अलपत्र

Next Post

बुटवलमा तीनजनाको विभत्स हत्या, पूर्वश्रीमान् पक्राउ

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
बुटवलमा तीनजनाको विभत्स हत्या, पूर्वश्रीमान् पक्राउ

बुटवलमा तीनजनाको विभत्स हत्या, पूर्वश्रीमान् पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l