Saturday, June 14, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बुटवलमा तीनजनाको विभत्स हत्या, पूर्वश्रीमान् पक्राउ

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 28, 2025
in समाचार, समाज, सम–सामयिक
0
बुटवलमा तीनजनाको विभत्स हत्या, पूर्वश्रीमान् पक्राउ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

  जेठ १४ – बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की तीन जनाको हत्या भएको  जानकारी दिए।  आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरिएको प्रवक्ता कार्कीले बताए।

हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको उनले बताए। पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन्।

प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन्। अहिले भने डिभोर्स गरेर छुट्टै बसिरहेको खुल्न आएको उनले बताए।

घटना बुधबार बिहान ४ बजेतिर भएको हो।

Previous Post

गभर्नर पौडेलविरुद्धको रिटमा पेशी आज

Next Post

वीरगञ्जमा प्रधानाध्यापक संघ नेपाल पर्साको दोस्रो जिल्ला सभा सम्पन्न, विनोद मेहता अध्यक्षमा सर्वसम्मत निर्वाचित

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
वीरगञ्जमा प्रधानाध्यापक संघ नेपाल पर्साको दोस्रो जिल्ला सभा सम्पन्न, विनोद मेहता अध्यक्षमा सर्वसम्मत निर्वाचित

वीरगञ्जमा प्रधानाध्यापक संघ नेपाल पर्साको दोस्रो जिल्ला सभा सम्पन्न, विनोद मेहता अध्यक्षमा सर्वसम्मत निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l