Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रतिनिधि सभा बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 27, 2025
in राजनीति, समाचार, समाज
0
प्रतिनिधि सभा बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

१३ जेठ,काठमाडौँ । प्रतिनिधि सभा बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ। प्रतिपक्षी दलहरूले गरेको अवरोधका कारण स्थगित भएको आजको संसद बैठक भोलिसम्मका लागि स्थगित भएको हो।

आजको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतका दलले संसद अवरुद्ध गरेका थिए। संसद चल्न नसकेपछि सभामुख देवराज घिमिरेले बिहान बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।

बैठक सञ्चालन गर्न सभामुख घिमिरेले कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका नेताहरूसँग छलफल गरे पनि सहमति नभएपछि भोलि ११ बजेसम्मका लागि संसद् बैठक स्थगित गरिएको हो ।

Previous Post

ठोरीमा एक बेवारिसे शव फेला, भारतीय नागरिक रहेको आशंका

Next Post

यसपालि मनसुनमा धेरै पानी पर्छ, अहिलेदेखि नै सतर्क रहौँ

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
यसपालि मनसुनमा धेरै पानी पर्छ, अहिलेदेखि नै सतर्क रहौँ

यसपालि मनसुनमा धेरै पानी पर्छ, अहिलेदेखि नै सतर्क रहौँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l