Tuesday, July 7, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा बिन्दवासिनी २ स्थित स्कुलमा लागू औषध दुर्वयसन नियन्त्रण सम्बन्धित सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

राष्ट्र आवाज by राष्ट्र आवाज
July 7, 2026
in समाचार
0
जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा बिन्दवासिनी २ स्थित स्कुलमा लागू औषध दुर्वयसन नियन्त्रण सम्बन्धित सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

लालबाबु सिंह २३ असार बिरगंज ।
पर्सा जिल्ला बिन्दबासिनी गाउँपालिका २, बहुअर्वाभाठ्ठास्थित श्री राधाकृष्ण चौरासिया माध्यमिक विद्यालयमा सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय पर्सा को ३ महिने अभियान अन्तर्गत लागू औषध दुर्ब्यसन नियन्त्रण सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रम पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक संजिव तामाङद्वारा विद्यालयका प्रधानाध्यापक, शिक्षक/शिक्षिका, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा कक्षा ९ र १० का करिब ९४ जना विद्यार्थीहरूको सहभागितामा लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी लागू औषधको दुष्प्रभाव, प्रचलित कानुनी दण्ड सजाय व्यवस्था, रोकथामका उपाय तथा यसको नियन्त्रणमा विद्यार्थीहरूको भूमिका सम्बन्धी वृतचित्र को सहायताले वृहत् प्रशिक्षणसहित जानकारी प्रदान गरिएको थियो ।
सो अवसरमा सहभागी विद्यार्थीहरुको जिज्ञासा् प्रश्नहरुको समुचित रुपमा जवाब दिदै सम्झाएर बुझाएर अन्तरक्रियात्मक कार्यक्रम समापन भएको थियो ।

Previous Post

रोजगार मेला २०८३ अन्तर्गत ‘सीभी निर्माण तथा अन्तर्वार्ता तयारी’ कार्यक्रम सम्पन्न ।

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l