Wednesday, November 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

बिहारका मुख्यमन्त्री नीतीश कुमारद्वारा राजीनामा, भाजपा नेतृत्वमा नयाँ सरकार बन्ने

राष्ट्र आवाज by राष्ट्र आवाज
१ बैशाख, मंगलवार
बिहारका मुख्यमन्त्री नीतीश कुमारद्वारा राजीनामा, भाजपा नेतृत्वमा नयाँ सरकार बन्ने
0
SHARES
0
VIEWS

भारतको बिहार राज्यका मुख्यमन्त्री  नीतीश कुमारले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले राज्यपालसमक्ष राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राजीनामापछि मुख्यमन्त्री कुमारले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत वक्तव्य जारी गर्दै सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै पदबाट अलग हुने निर्णय लिएको जानकारी दिनुभएको हो ।

साथै, उहाँले नयाँ बन्ने सरकारलाई पूर्ण सहयोग र आवश्यक मार्गदर्शन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यसैबीच, सम्राट चौधरी बिहारको नयाँ मुख्यमन्त्री बन्ने बताइएको छ । भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा पहिलो पटक बिहारमा सरकार गठन हुन लागेको जनाइएको छ ।

Tags: #NitishKumar #Bihar #IndiaPolitics #BJP #SamratChoudhary #राजीनामा #भारतीयराजनीति #सरकारपरिवर्तन
Previous Post

सरकारद्वारा नीति, बजेट र शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्र सार्वजनिक

Next Post

नयाँ वर्ष २०८३ मा जनकपुरधाममा भक्तजनको घुइँचो, धार्मिक पर्यटनमा उत्साह

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज