Thursday, March 5, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 24, 2025
in समाज, सम–सामयिक, सरोकार
0
रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जेठ १० – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।

बन्दीप्रत्यक्षीकरणको सम्बन्धीको मुद्दामा न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले आज सुनुवाइ गर्दै उच्च अदालत दाङको बुटवल इजलासको  फैसला सदर गरेको हो ।

जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामुक्त गर्न नमिल्ने आदेश सर्वोच्चको रहेको छ ।

Previous Post

प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल

Next Post

सनराइजर्ससँग ४२ रनले पराजित भयो आरसीबी

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
सनराइजर्ससँग ४२ रनले पराजित भयो आरसीबी

सनराइजर्ससँग ४२ रनले पराजित भयो आरसीबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l