Saturday, April 18, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्र आवाज by राष्ट्र आवाज
April 9, 2026
in राजनीति, राष्ट्रिय, विचार, समाचार, समाज, सम–सामयिक
0
पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भ्रष्टाचार मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। मुद्दा दर्ताका लागि आयोगको टोली विशेष अदालत पुगेको छ।

अख्तियारले महराविरुद्ध विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको अभियोगमा मुद्दा दायर गर्न लागेको हो। सम्बन्धित कागजातसहित अख्तियारका कर्मचारीहरू हाल विशेष अदालतमा उपस्थित भई विवरण रुजु गर्ने काम भइरहेको स्रोतले जनाएको छ।

अनुसन्धानका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता समेत रहेका महराको चिनियाँ नागरिकसँगको सम्बन्ध र भेपमार्फत हुने सुन तस्करी कारोबारमा संलग्नता खुलेपछि आयोगले मुद्दा दायर गर्ने निर्णय गरेको हो।

अख्तियारको यो कदमसँगै महराविरुद्धको प्रकरणले नयाँ मोड लिएको छ।

Previous Post

मन्त्री दिपककुमार साह पदमुक्त

Next Post

ग्रीसले आउँदो वर्षदेखि १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
ग्रीसले आउँदो वर्षदेखि १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

ग्रीसले आउँदो वर्षदेखि १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l