काठमाडौँ — सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा डा नारायणदत्त कँडेल लाई महान्यायाधिवक्ता को लागि सिफारिस गरेको छ। मन्त्रिपरिषद्ले उनको नाम राष्ट्रपति कार्यालयमा पेश गरेको जानकारी दिइएको छ।
राष्ट्रपति कार्यालयले पनि नाम सिफारिस भएको पुष्टि गर्दै नियुक्ति प्रक्रिया अगाडि बढाइएको जनाएको छ।