Wednesday, April 15, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रास्वपाले वीरगन्ज मेयर उम्मेदवार प्रचारबारे नेताकार्यकर्तालाई सचेत गरायो

राष्ट्र आवाज by राष्ट्र आवाज
March 21, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
रास्वपाले वीरगन्ज मेयर उम्मेदवार प्रचारबारे नेताकार्यकर्तालाई सचेत गरायो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेताकार्यकर्तालाई कसैले पनि आफूलाई वीरगन्ज महानगरपालिकाको मेयर वा वडाध्यक्ष पदको उम्मेदवार बताउँदै प्रचार नगर्न सचेत गराएको छ।

फागुन २१ को निर्वाचनमा रास्वपाले पर्सासहित देशभर दुई तिहाई बहुमत हासिल गरेलगत्तै केही युवा नेताहरूले फेसबुक, टिकटक र अन्य सामाजिक सञ्जालमार्फत आगामी स्थानीय तहको निर्वाचनमा आफू उम्मेदवार हुने प्रचार गरिरहेका थिए।

यसलाई लक्षित गर्दै रास्वपा पर्साले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ कि पार्टीले अहिलेसम्म कुनै पदको उम्मेदवार तय गरेको छैन। रास्वपा पर्साका सचिव सुदिश प्रजापति ले पार्टीभित्रका गलत, भ्रामक र कपोलकल्पित प्रचारबारे सचेत रहन र विश्वास नगर्न अनुरोध गरेका छन्।

विज्ञप्तिमा भनिएको छ कि केही व्यक्तिहरूले आफूलाई रास्वपाका तर्फबाट मेयर वा वडाअध्यक्षको उम्मेदवार ठहराउँदै प्रचार गरिरहेका पाइएपछि आजको मितिदेखि त्यस्ता गतिविधि नगर्न सचेत गराइएको हो।

Previous Post

मध्यपूर्व युद्धका असर विश्वव्यापी: तेल मूल्य वृद्धि र पर्यटन संकट

Next Post

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l