Wednesday, April 15, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

राष्ट्र आवाज by राष्ट्र आवाज
March 21, 2026
in समाचार, समाज, सम–सामयिक
0
दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

रूपन्देही — कपिलवस्तु महाराजगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच विवाद चर्किन नदिन जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि महाराजगञ्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै भेला, सभा, जुलुस वा प्रदर्शन नगर्न आदेश दिएको छ।

विवाद महाराजगञ्ज वडा नं. २ र ३ को सीमा क्षेत्रमा मुस्लिम समुदायले ईद मनाइरहेका बेला र हिन्दूहरूले नवरात्रि अवसरमा दुर्गा माताको पूजा गर्दै भजनको आवाज चर्को बनाएपछि सुरु भएको थियो। विवाद बढ्दा प्रहरीले ७ राउन्ड अश्रु ग्यास प्रहार गरी नियन्त्रणमा लिएको थियो।

झडपमा प्रहरी, हिन्दू र मुस्लिम समुदायका गरी एक बालकसहित कुल ६ जना घाइते भएका छन्। जिल्ला प्रहरीले दुवै पक्षलाई संयम अपनाउन आग्रह गर्दै व्यापक परिचालन मार्फत स्थिति नियन्त्रणमा राखेको छ।

Previous Post

रास्वपाले वीरगन्ज मेयर उम्मेदवार प्रचारबारे नेताकार्यकर्तालाई सचेत गरायो

Next Post

सुकचैनाको बिधालयमा अध्यनरत बिधार्थी आयुषको मृत्यु रहस्यमय

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सुकचैनाको बिधालयमा अध्यनरत बिधार्थी आयुषको मृत्यु रहस्यमय

सुकचैनाको बिधालयमा अध्यनरत बिधार्थी आयुषको मृत्यु रहस्यमय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l