Wednesday, April 15, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मध्यपूर्व युद्धका असर विश्वव्यापी: तेल मूल्य वृद्धि र पर्यटन संकट

राष्ट्र आवाज by राष्ट्र आवाज
March 21, 2026
in विश्व, समाचार
0
मध्यपूर्व युद्धका असर विश्वव्यापी: तेल मूल्य वृद्धि र पर्यटन संकट
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — मध्यपूर्वमा तीन हप्तादेखि जारी युद्धले विश्वव्यापी असर पारेको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनजीवन र अर्थतन्त्र जोखिममा परेको छ भने पर्यटन क्षेत्र समेत प्रभावित भएको छ।

इरानले आफ्नो आक्रमणलाई विश्वका पर्यटन तथा मनोरञ्जन स्थलसम्म फैलाउने चेतावनी दिएको छ। आज पनि इरानले मिसाइल आक्रमण जारी राखेको छ। साउदी अरेबियाले बिहानै २० ड्रोन निस्क्रिय पारिएको जानकारी दिएको छ। प्रभावित क्षेत्रमा मुख्य तेल प्रतिष्ठानहरू रहेको र हर्मुज मार्गमा इरानको अबरोध कायम रहेको छ।

इरानी सर्वोच्च नेता मोज्तबा खामेनी ले नवरोज पर्वको अवसरमा सम्बोधन गर्दै अमेरिकी र इजरायली आक्रमण असफल भएको बताउनुभएको छ। इरानी सेनाका उच्च अधिकारीहरूले “विश्वका पार्क, मनोरञ्जन क्षेत्र र पर्यटन स्थलहरू शत्रुका लागि सुरक्षित नहुने” चेतावनी दिएका छन्। युद्धमा अहिलेसम्म इरानमा १,३०० भन्दा बढीको मृत्यु भइसकेको छ।

अमेरिकी पक्षमा कम्तीमा १३ सैनिकको ज्यान गएको छ। यसैबीच, डोनाल्ड ट्रम्प ले सामाजिक सञ्जालमा लेख्दै इरानमाथि सैन्य अभियान घटाउने विकल्पमा विचार गरिरहेको जानकारी दिएका छन्। तेल मूल्य वृद्धिसँगै अमेरिकी शेयर बजारमा गिरावट आएको छ।

Previous Post

रोयल एकेडेमी, पर्साद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब ५ सयले लिए सेवा

Next Post

रास्वपाले वीरगन्ज मेयर उम्मेदवार प्रचारबारे नेताकार्यकर्तालाई सचेत गरायो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रास्वपाले वीरगन्ज मेयर उम्मेदवार प्रचारबारे नेताकार्यकर्तालाई सचेत गरायो

रास्वपाले वीरगन्ज मेयर उम्मेदवार प्रचारबारे नेताकार्यकर्तालाई सचेत गरायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l