Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

विश्व बजारमा तेलको मूल्य घट्यो, आपूर्ति वृद्धि र उच्च भण्डारण मुख्य कारण

राष्ट्र आवाज by राष्ट्र आवाज
March 18, 2026
in विश्व, समाचार
0
विश्व बजारमा तेलको मूल्य घट्यो, आपूर्ति वृद्धि र उच्च भण्डारण मुख्य कारण

A notice (R) informing customers that B7 biodiesel has run out is displayed on a pump at a Shell petrol station in Bangkok on March 16, 2026 following import disruptions caused by the Middle East war. Oil prices jumped further above $100 on March 16 and Asian stocks mostly fell as the Iran war moved into a third week with both sides showing no sign of backing down and diplomats trying to ensure safe passage for tankers through the crucial Strait of Hormuz. (Photo by Anthony WALLACE / AFP)

1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य केही घटेको छ। आपूर्ति बढ्नु तथा अपेक्षाभन्दा धेरै भण्डारण वृद्धि हुनु मूल्य घट्नुको प्रमुख कारण मानिएको छ।

अमेरिकी पेट्रोलियम इस्टिच्युट का अनुसार अमेरिकामा कच्चा तेलको भण्डारण उल्लेखनीय रूपमा बढेको छ। मार्च १३ तारिखसम्मको तथ्याङ्कअनुसार भण्डारण ६.५६ मिलियन ब्यारेलले बढेको छ, जबकि यसअघि करिब ३ लाख ८० हजार ब्यारेल मात्र वृद्धि हुने अनुमान गरिएको थियो।

अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्य प्रति ब्यारेल १.१५ डलरले घटेर १०२.२७ डलरमा झरेको छ भने अमेरिकी मापदण्डको तेलको मूल्य १.५४ डलरले घटेर ९४.६७ डलर प्रति ब्यारेलमा पुगेको छ।

रोयटर्स का अनुसार अपेक्षाभन्दा धेरै भण्डारण बढेपछि बजारमा आपूर्ति बढी देखिँदा मूल्यमा गिरावट आएको हो।

यसैबीच, इराकले टर्कीको सिहान बन्दरगाहमार्फत् तेल निर्यात पुनः सुरु गर्ने सहमति गरेको छ भने लिबियाको राष्ट्रिय आयल कर्पोरेशनले आगलागीका बाबजुद पनि उत्पादन निरन्तर रहेको जनाएको छ।

विश्लेषकहरूका अनुसार हाल आपूर्ति वृद्धि र उच्च भण्डारणका कारण मूल्य घटे पनि भूराजनीतिक तनावका कारण आगामी दिनमा तेलको मूल्यमा उतारचढाव आउन सक्ने सम्भावना रहेको छ।

Previous Post

रास्वपाको सांसद अभिमुखीकरण आज सकिँदै

Next Post

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l