Saturday, June 14, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

आर्थिक अपराध अनुसन्धान गर्न प्रहरीमा बेग्लै महाशाखा गठन

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 13, 2025
in अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
आर्थिक अपराध अनुसन्धान गर्न प्रहरीमा बेग्लै महाशाखा गठन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 वैशाख ३० – नेपाल प्रहरीले आर्थिक मामिलासँग सम्बन्धित मुद्दा हेर्न निम्ति आर्थिक अपराध अनुसन्धान महाशाखाको स्थापना गरेको छ ।

आर्थिक अपराध, विवादास्पद कारोबार एवं गैरकानूनी आर्थिक परिचालनको रफ्तार बढेपछि प्रहरीले उक्त महाशाखा स्थापना गरेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले बताए । उक्त महाशाखा सञ्चालनका निम्ति प्रहरी प्रधान कार्यालयले माग गरेको दरबन्दी र बजेट अर्थमन्त्रालयले स्वीकृत नगरिसकेको कारण अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मातहत राखिएको प्रवक्ता थापाले बताए ।

त्यहाँ कार्यरत एसएसपी होविन्द्र बोगटी उक्त महाशाखाका प्रमुख तोकिएका छन् । प्रवक्ता थापाका अनुसार यो महाशाखा अपराध अनुसन्धान, लागु औषध, मानव बेचबिखन भनेजस्तै अलग्गै महाशाखा हो, तत्कालका लागि मात्रै सीआईबीअन्तर्गत राखिएको हो ।

अर्थमन्त्रालयले आर्थिक अपराध अनुसन्धान महाशाखा सञ्चालनका लागि चालू आर्थिक वर्षभित्रै दरबन्दी र बजेट स्वीकृत गर्ने संकेत दिएका कारण असारभित्रै अलग्गै कार्यालय स्थापना गरेर उक्त महाशाखाले काम अगाडि बढाउने भएको छ । आर्थिक अपराधको रफ्तार बढेपछि जिल्ला र इलाका प्रहरी कार्यालयहरुले त्यस्ता मुद्दा हेर्नका निम्ति अलग्गै अनुसन्धान अधिकृत तोक्दै आएका छन् ।

Previous Post

अनुमति बिना सप्तरीमा आठ विद्यालय सञ्चालनमा

Next Post

ट्रम्पको खाडी भ्रमण साउदीबाट शुरू

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
ट्रम्पको खाडी भ्रमण साउदीबाट शुरू

ट्रम्पको खाडी भ्रमण साउदीबाट शुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l