Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

राष्ट्र आवाज by राष्ट्र आवाज
January 5, 2026
in समाचार
0
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

२१ पुस,  । मुस्लिम समुदायको प्रदर्शनले तनाव बढेपछि वीरगञ्जमा आज दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सूचना जारी गर्दै कर्फ्यु आदेश जारी गरेएका हुन् ।

शनिबार धनुषाको एक मस्जिदमा भएको तोडफोड पछि वीरगञ्जमा हिजोदेखि नै मुस्लिम समुदायले प्रदर्शन चर्काएका हुन् । यसपछि बीरगञ्ज लगायत मधेसभरि विभिन्न स्थानमा दुई समुदायबीच तनाव बढेको छ ।

‘जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०८२/०९/२१ गते दिउँसो १:०० बजेदेखि अर्को आदेश नभएसम्म वीरगंज महानगरपालिकाका देहायका क्षेत्रहरुमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ। उक्त आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सूचित गरिन्छ’ सूचनामा उल्लेख छ ।

पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म भित्रको क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

Previous Post

थारु समुदायको महान पर्व माघी मह्त्स्वको तयारीस्वरूप एडिसन कार्यक्रम सम्पन

Next Post

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, ९ बजेदेखि मतदान

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, ९ बजेदेखि मतदान

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, ९ बजेदेखि मतदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l