Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, ९ बजेदेखि मतदान

राष्ट्र आवाज by राष्ट्र आवाज
January 13, 2026
in समाचार
0
कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, ९ बजेदेखि मतदान

???????? ????? ??????????? ???? ???? ????????, ?? ???? ?????? ???????? ????? ????????? ???????? ???????? ?????????? ????????????? ???? ????? ??????????? ?????? ????? ???? ?????? ????????? ? ??????? ?????? ????????????

1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रसको विशेष महाधिवेशनको बन्दसत्रबाट नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया शुरू भएको छ । केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरि सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्तासम्मका प्रक्रिया शुरू भएका छन् । यस्तै मनोनयन दर्ताको समय दिउँसो २ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ ।

उम्मेदवारको अन्तिम नामावली राति पौने ९ बजे प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै आजै राति ९ बजेदेखि राति १ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो ।

Previous Post

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

Next Post

महामन्त्रीद्वय गगन–विश्वप्रकाश ५ वर्षका लागि कांग्रेसबाट निष्कासन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
महामन्त्रीद्वय गगन–विश्वप्रकाश ५ वर्षका लागि कांग्रेसबाट निष्कासन

महामन्त्रीद्वय गगन–विश्वप्रकाश ५ वर्षका लागि कांग्रेसबाट निष्कासन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l