पुनम चौधरी २० वीरगंज थारु समुदायको महान पर्व माघी मह्त्स्वको तयारीस्वरूप एडिसन साउथ जोन सेकेन्ड्री स्कुलमा हिजो सनिबार भब्य रुपमा एडिसन कार्यक्रम सम्पन भाएको छ l
एडिसनमा थारू समुदयका नानिबाबू र थारु गीतमा नै एडिसन दिएका छन l
एडिसनमा माघी कार्यक्रमका संयोजक जंगबहादुर चौधरी, संस्कृतिक सयोजक बिजया ओझैया, मंच ब्यस्थापन परमानन्द चौधरी, मनोज चौधरी, नन्दकिशोर पंजियार संस्कृतिक संयोजक दीपेन्द्र चौधरी र साउथ जोन सेकेन्ड्री स्कुलका प्रधानाध्यापक सरोज चौधरी लगायत बिद्यार्थीहरुको सह्भाकिता रहेको थियो l

थारू समुदायका महान पर्व माघ १ गते सुमिंग पुलमा माघी माघी मह्त्स्व हुन गईरहेको छ l
एडिसनमा थारू संस्कृतिक, परम्परा र एकताको सन्देश झल्किएको थियो l माघी महोत्सव सभ्य,भब्य र सफल बनाउन सबैको सहभागिता आवश्क छ l

