Friday, May 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

राष्ट्र आवाज by राष्ट्र आवाज
January 4, 2026
in राजनीति, समाचार
0
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

 पुष २० –  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य चुनावलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसअघि कार्यसम्पादन समितिको शुक्रवारको बैठकले पार्टीको १५औँ महाधिवेशन आउँदाे वैशाख २८ देखि ३१ गतेसम्म काठमाण्डाैमा गर्ने निर्णय गरेको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयमा गएको असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्ताव पनि विचाराधीन अवस्थामा रहेको छ । अहिले महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आयोजना गर्न छलफल चलाइरहनुभएको छ ।

Previous Post

थारु समुदायको महान पर्व माघी मह्त्स्वको तयारीस्वरूप एडिसन कार्यक्रम सम्पन

Next Post

थारु समुदायको महान पर्व माघी मह्त्स्वको तयारीस्वरूप एडिसन कार्यक्रम सम्पन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post

थारु समुदायको महान पर्व माघी मह्त्स्वको तयारीस्वरूप एडिसन कार्यक्रम सम्पन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l