Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जय लक्ष्मी बचत–ऋण सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र आवाज by राष्ट्र आवाज
December 28, 2025
in समाचार
0
जय लक्ष्मी बचत–ऋण सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज– जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा आज नगरसभा गृहमा सम्पन्न भएको छ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष नगनारायण सिंहको सभापतित्व तथा राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सदस्य एवं नेकपा एमालेका बुद्धिजीवी नेता शम्भु गुप्ताको प्रमुख अतिथिमा सो सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो। यस सहकारी संस्थाले सासाना पुँजी भएका सर्वसाधारणको रकम सुरक्षित राख्ने उद्देश्यले यो सहकारी संस्थाको स्थापना भएको बताए।

सहकारी संस्थामा रकम बचत गर्दाखेरि चिनजान भएको व्यक्तिहरूको संस्थामा मात्र राख्न गर्नेु भएको थियो। वार्षिक साधारणसभामा शेयर सदस्य बलिराम प्रसाद कुशवाहा पुर्व सिडिओ बलिराम सिंह लगायतलाई दोसल्ला तथा प्रमाणपत्रले सम्मानित गरिएको थियो। वार्षिक साधारण सभामा निरसिंह स्कुलका प्रअ हरेन्द्र प्रसाद कुर्मी त्रिदूत स्कुलका पूर्व प्र रामेश्वर सिंह संस्थाका महासचिव विश्वास शाह संस्थाका कोषाध्यक्ष सहिद हुसेन निर्वाचन समितिका सुनिल कुमार यादव संस्थाका कर्मचारी विवेक सिंह बीरगञ्ज चिनी कारखाना आवाज क्षेत्र लिमिटेडका प्रबन्धक अवधत किशोर सिंह लगायतले आआफ्नो धारणा एवं शुभकामना दिनुभएको थियो।

कार्यक्रमको सहजीकरण संस्थाका वरिष्ठ नगर प्रमुख सञ्जयकुमार झाले गरेका थिए। वक्ताहरूले अरु सहकारी संस्थाभन्दा धेरै उपलब्धि गरेको बताएका थिए। यस सहकारी संस्थाले विपन्न तथा आर्थिक पछाडि पढेका व्यक्तिहरूको अहिले धेरै माथि उकास्ने काम गरेको जिकिर गरेका थिए।

Previous Post

पर्सा–२ मा कांग्रेसको प्रत्यक्ष उम्मेदवारका रूपमा युवा नेता राकेश यादव सिफारिस

Next Post

५ महिनामा ४ खर्ब ९ अर्ब राजस्व सङ्कलन, घरजग्गा र शेयर बजार कारोबार घट्दा लक्ष्य भेट्न कठिन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
५ महिनामा ४ खर्ब ९ अर्ब राजस्व सङ्कलन, घरजग्गा र शेयर बजार कारोबार घट्दा लक्ष्य भेट्न कठिन

५ महिनामा ४ खर्ब ९ अर्ब राजस्व सङ्कलन, घरजग्गा र शेयर बजार कारोबार घट्दा लक्ष्य भेट्न कठिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l