Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

धनुषसँग अफेयरको हल्लाबीच पहिलोपल्ट बोलिन् मृणाल ठाकुर

राष्ट्र आवाज by राष्ट्र आवाज
August 6, 2025
in समाचार
0
धनुषसँग अफेयरको हल्लाबीच पहिलोपल्ट बोलिन् मृणाल ठाकुर
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

फिल्म जगतमा डेटिङ र ब्रेकअपको हल्ला फैलिनु सामान्य हो। बेलाबखत धेरै कलाकारहरुको निकटताको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहन्छ।

यसैबीच, ‘सन अफ सरदार २’ की अभिनेत्री मृणाल ठाकुरको बारेमा एक खबर बाहिरिएको छ। मृणालले हालै अगस्ट १ मा आफ्नो जन्मदिन मनाइन्। यसको एउटा भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ जसमा धनुष पनि उनीसँगै देखिएका छन्।

भाइरल भिडियोमा धनुषले मृणालको हात समातेको देख्न सकिन्छ। र, दुवै जना कुरा गरिरहेको हुन्छन्। मृणालले उनको कानमा केही भनिरहेको पनि देखिन्छ।

त्यस्तै, धनुष मृणालको पछिल्लो फिल्म ‘सन अफ सरदार २’  को स्क्रिनिङमा सहभागी हुन अजय देवगनसँगै मुम्बई आएपछि हल्लाले थप बल मिल्यो। एक प्रयोगकर्ताले ‘के धनुष र मृणाल ठाकुर डेटिङ गरिरहेका छन्’ क्याप्सनसहित भिडिओ सेयर गरेपछि सामाजिक सञ्जालमा भाइरल भयो।

हालैको एक कुराकानीमा मृणालले यसबारेमा खुलासा गरेकी छिन्। आफ्नो करिअरको बारेमा धेरै सावधानीपूर्वक निर्णय लिने उनको भनाइ छ।

उनले भनिन्, ‘मेरो करिअरमा अझै धेरै गर्न बाँकी छ, धेरै कुराहरू छन् जसमा मैले अहिलेसम्म काम गरेको छैन। तर, म ती कुराहरूको बारेमा तब मात्र कुरा गर्नेछु जब म वास्तवमा गर्छु, किनकि म तिनीहरूको बारेमा कुरा गरेर यसलाई बिगार्न चाहन्न। म नजर वाली बात (नजर लगती है) मा विश्वास गर्छु।’

धनुषको पहिलो विवाह रजनीकान्तकी छोरी ऐश्वर्यासँग भएको थियो। तर, बिहे भएको १८ वर्ष २०२२ मा दुवैले अलग हुने निर्णय गरे। सन् २०२४ मा सम्बन्ध विच्छेद गरेका धनुषको दुई सन्तान छन्।

Previous Post

कुलिङ पिरियड’ छानबिन समितिकाे प्रतिवेदनमा के छ ?

Next Post

सङ्घ मातहत रहेका पुल र सडक प्रदेशलाई हस्तान्तरण गर्ने मन्त्रालयको निर्णय

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सङ्घ मातहत रहेका पुल र सडक प्रदेशलाई हस्तान्तरण गर्ने मन्त्रालयको निर्णय

सङ्घ मातहत रहेका पुल र सडक प्रदेशलाई हस्तान्तरण गर्ने मन्त्रालयको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l