Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

काठमाडौं महानगरको कार्यपालिका बैठक भोलि बस्ने

राष्ट्र आवाज by राष्ट्र आवाज
July 10, 2025
in समाचार
0
काठमाडौं महानगरको कार्यपालिका बैठक भोलि बस्ने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका बैठक आह्वान गरेका छन् । बैठक शुक्रबार भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ ।

कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्ने कार्यक्रम तय भएको बालेनको सचिवालयले जनाएको छ ।

यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ । सो बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट नगरसभामा पेस गर्ने निर्णय गर्नेछ ।

गत वर्ष पनि बजेट प्रक्रिया अलपत्र पर्दा महानगरले समयमै बजेट पास गर्न नसकेको अवस्था दोहोरिन नदिन यसपटक सक्रियता देखाइएको छ ।

Previous Post

स्वास्थ्य अधिकृत ठाकुर पत्रकारसँगको विवाद टुंगियो, माफी मागेर क्षति व्यहोर्ने सहमति पछि रिहा

Next Post

वीरगञ्ज खानेपानी समस्याबारे सर्वपक्षीय छलफल : सहकार्य र दीर्घकालीन समाधानमा जोड

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगञ्ज खानेपानी समस्याबारे सर्वपक्षीय छलफल : सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगञ्ज खानेपानी समस्याबारे सर्वपक्षीय छलफल : सहकार्य र दीर्घकालीन समाधानमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l