Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

आज पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन, निर्मल निबासमा राजावादीको घुइचो

राष्ट्र आवाज by राष्ट्र आवाज
July 7, 2025
in समाचार
0
आज पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन, निर्मल निबासमा राजावादीको घुइचो
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

२३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७९औँ जन्मोत्सव मनाएका छन् ।

यस अवसरमा सर्वसाधारण र शुभेच्छुकहरूलाई शुभकामना तथा अभिवादन व्यक्त गर्नका लागि उनको निजी निवास निर्मल निवास खुला गरिएको छ। पूर्वराजाको संवाद सचिवालयका अनुसार, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिका लागि खुला गरिएको छ ।

यस क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगायतका राजावादीहरु तथा राजावादी संघ–संगठनका कार्यकर्ताका साथै ठूलो संख्यामा सर्वसाधारणसमेत पूर्वराजालाई जन्मोत्सवको शुभकामना दिन लामबद्ध देखिएका थिए।

 

Previous Post

अस्पतालहरुमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामी मर्कामा

Next Post

हाजिर गरेर डाक्टर टाप, अस्पतालमा बिरामी अलपत्र

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
हाजिर गरेर डाक्टर टाप, अस्पतालमा बिरामी अलपत्र

हाजिर गरेर डाक्टर टाप, अस्पतालमा बिरामी अलपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l