Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

अस्पतालहरुमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामी मर्कामा

राष्ट्र आवाज by राष्ट्र आवाज
July 7, 2025
in समाचार
0
अस्पतालहरुमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामी मर्कामा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

असार २३ – नेपाल चिकित्सक सङ्घको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द भएको छ । उपचारमा लापरबही गर्ने डाक्टर र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि सङ्घले चरणबद्ध आन्दोलन थालेको हो ।

देशभरका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले अघिल्लो हप्तादेखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आएकोमा सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । सङ्घले चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ । डाक्टरहरुको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् ।

Previous Post

पर्साका जनस्वास्थ्य संयोजक जयमोद ठाकुरद्वारा पत्रकारमाथि दुर्व्यवहारको आरोप

Next Post

आज पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन, निर्मल निबासमा राजावादीको घुइचो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
आज पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन, निर्मल निबासमा राजावादीको घुइचो

आज पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन, निर्मल निबासमा राजावादीको घुइचो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l