Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भारतमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको ‘एक्स’ खाता प्रतिबन्ध

राष्ट्र आवाज by राष्ट्र आवाज
July 6, 2025
in समाचार
0
भारतमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको ‘एक्स’ खाता प्रतिबन्ध
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

भारतमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ को खाता प्रतिबन्ध भएको छ । कानूनी मागका कारण भारतमा समाचार एजेन्सी रोयटर्सको आधिकारिक ‘एक्स’ खाता प्रतिबन्ध भएको बीबीसीले जनाएको छ ।

रोयटर्सले प्रतिबन्धबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि रोयटर्सकै रोयटर्स टेक न्युज, रोयटर्स फ्याक्ट चेक, रोयटर्स पिक्चर्स, रोयटर्स एशिया र रोयटर्स चाइनालगायतका खाता भने चलिरहेका छन् ।

एक्सका अनुसार अमेरिकासहित केही देशमा यस्ता कानून छन् जुन पोस्ट र एक्स खाताका सामग्रीमाथि लागू हुन्छन् । अदालतको आदेशका आधारमा सामग्रीहरू रोकिन सक्ने र स्थानीय कानून अनुसार पनि खातामाथि प्रतिबन्ध लाग्न सक्ने एक्सले जनाएको छ ।

थोम्सन रोयटर्स अन्तर्गतको रोयटर्स समाचार संस्थामा १ सय ६५ देशमा २ हजार ६ सय जना पत्रकार छन् ।

Previous Post

युरोपेली युनियन र अमेरिकाबीच कर वृद्धिका विषयमा सम्झौताको सम्भावना

Next Post

एसईई उतीर्ण विद्यार्थीहरूलाई बहुअरीमा सम्मान, क्लबद्वारा छात्रवृत्तिको घोषणा

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
एसईई उतीर्ण विद्यार्थीहरूलाई बहुअरीमा सम्मान, क्लबद्वारा छात्रवृत्तिको घोषणा

एसईई उतीर्ण विद्यार्थीहरूलाई बहुअरीमा सम्मान, क्लबद्वारा छात्रवृत्तिको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l