Sunday, November 22, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

युरोपेली युनियन र अमेरिकाबीच कर वृद्धिका विषयमा सम्झौताको सम्भावना

राष्ट्र आवाज by राष्ट्र आवाज
२२ असार, आईतवार
युरोपेली युनियन र अमेरिकाबीच कर वृद्धिका विषयमा सम्झौताको सम्भावना
0
SHARES
0
VIEWS

अमेरिकासँग कर वृद्धिको विषयमा यसै हप्ताको अन्त्यसम्ममा सम्झौता हुने सम्भावना रहेको फ्रान्सका अर्थमन्त्री एरिक लोम्बार्डले बताउनुभएको छ । दक्षिणी फ्रान्समा आयोजना भएको एउटा आर्थिक मञ्च कार्यक्रममा बोल्दै उहाँले यसै हप्ताको अन्त्यमा निर्णय हुन सक्ने बताएको एएफपीले जनाएको छ ।

युरोपेली सङ्घ (ईयू) र अमेरिकी वार्ताकारले छिट्टै अन्तिम चरणको वार्ता गर्दैछन् । सम्झौता नभएमा ईयूको आयातमा कर २० प्रतिशत वा त्यो भन्दा धेरै हुनसक्ने निश्चित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि सम्झौतामा दवाव दिन ५० प्रतिशतसम्म कर लगाउने चेतावनी दिनुभएको थियो ।

ईयूका अधिकारीहरूले आफूहरूको उद्योगमा नकारात्मक असर पर्नसक्ने चिन्ता व्यक्त गरिरहेका छन् । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ब्रसेल्सले सैद्धान्तिक सहमति खोजिरहेको र विस्तृत विवरणका लागि थप वार्ता आवश्यक रहेको बताउनुभएको छ ।

Previous Post

Next Post

भारतमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको ‘एक्स’ खाता प्रतिबन्ध

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज