Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्ज महानगरपालिकाले भन्सार क्षेत्रमा डोजर चलायो

राष्ट्र आवाज by राष्ट्र आवाज
June 30, 2025
in समाचार
0
वीरगञ्ज महानगरपालिकाले भन्सार क्षेत्रमा डोजर चलायो
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

१६ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जको भन्सार क्षेत्रमा सडक विस्तार सुरु गरेको छ । सडक विस्तार विरुद्ध परेको सबै रिट सर्वोच्च अदालतले खारेज गरेपछि नगरप्रमुख राजेशमान सिंहको अगुवाइमा मेनरोडमा डोजर चलाउन सुरु गरेको हो ।

नगरप्रमुख सिंहका अनुसार अदालतको आदेशपश्चात घरधनीहरूलाई ३० दिनको सूचना दिइएको थियो। सूचना अवधि सकिएसँगै आजदेखि डोजरसहितको टोलीले भन्सार क्षेत्रदेखि सडक विस्तार कार्य अघि बढाएको छ । मेनरोड हुँदै गण्डक चोकसम्म अतिक्रमण हटाएर २५ मिटर सडक विस्तार गर्ने महानगरले लक्ष्य लिएको नगर प्रमुख राजेशमान सिंहले बताए ।

यद्यपि सर्वोच्चले खारेज गरेको रिटपछिको फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । २७ औं पटकको पेशीमा वीरगञ्जको मुख्य सडक विस्तारको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो । रिट खारेज गरेसँगै सडक विस्तारका लागि कानूनी बाटो खुला भएपनि सडक विभाग भने त्यसपछि चुपचाप बसेको छ ।

Previous Post

सिरहामा आँप उत्पादनमा कमी

Next Post

कैलाली र कञ्चनपुरमा आरीघोप्टे वर्षा, ठाउँठाउँमा डुबान

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
कैलाली र कञ्चनपुरमा आरीघोप्टे वर्षा, ठाउँठाउँमा डुबान

कैलाली र कञ्चनपुरमा आरीघोप्टे वर्षा, ठाउँठाउँमा डुबान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l