Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सिरहामा आँप उत्पादनमा कमी

राष्ट्र आवाज by राष्ट्र आवाज
June 30, 2025
in समाचार
0
सिरहामा आँप उत्पादनमा कमी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र सिरहाका अनुसार चालू आर्थिक वर्षमा आँप उत्पादन ५९ हजार ८६६.५ मेट्रिक टनमा सीमित भएको छ ।

गएको वर्ष ९९ हजार दुई सय ३५ मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा झन्डै ४० प्रतिशत कमी रहेको केन्द्रले जनाएको छ । गएको वर्ष नौ हजार हेक्टर क्षेत्रफलमा ९९ हजार दुई सय ३५ मेट्रिक टन आँप उत्पादन भएको थियो ।

Previous Post

धान दिवसमा सखुवा प्रसौनी गाँउपालिकाले किसानलाई बाँड्यो कोदालो ,गम्छा ओढाएर गर्‍यो सम्मान

Next Post

वीरगञ्ज महानगरपालिकाले भन्सार क्षेत्रमा डोजर चलायो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगञ्ज महानगरपालिकाले भन्सार क्षेत्रमा डोजर चलायो

वीरगञ्ज महानगरपालिकाले भन्सार क्षेत्रमा डोजर चलायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l