Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

धान दिवसमा सखुवा प्रसौनी गाँउपालिकाले किसानलाई बाँड्यो कोदालो ,गम्छा ओढाएर गर्‍यो सम्मान

राष्ट्र आवाज by राष्ट्र आवाज
June 29, 2025
in समाचार
0
धान दिवसमा सखुवा प्रसौनी गाँउपालिकाले किसानलाई बाँड्यो कोदालो ,गम्छा ओढाएर गर्‍यो सम्मान
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१५असारः २२ औं राष्ट्रिय धान दिवस पर्साको सखुवा प्रसौनी गाँउपालिकामापनि आइबतार हर्षोल्लाशका साथ मनाइएको छ । “धान बालीमा स्वावलम्बन, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ सखखुर्वा प्रसौनी गाँउपालिका वडा नम्बर २ मा गााउपालिकाले आयोजना गरेको धान दिवस कार्यक्रममा पालिका जनप्रतिनिधि,कर्मचारी र स्थानीयको उल्लेख्य संख्यामा सहभागिता थियो ।

स्थानीय महन्द्र दास थारुको खेतमा गाँउपालिका अध्यक्ष जसवन्त यादव,उपाध्यक्ष शर्मिला विष्ट,प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहा लगायतले धान रोपेका थिए । त्यसअघि गाउँपालिका अध्यक्ष यादवले कृषकहरुलाई कोदालो वितरण गर्नुका साथै र गम्छा ओढाई सम्मानपनि गरेका थिए। त्यसपश्चात कार्यक्रममा परम्परागत रुपमा सबैले दही च्युरा खाएका थिए ।

कर्यक्रममा अध्यक्ष यादवले कृषिमा प्रविधिको प्रयोग, समयमै मल–बिउको सुनिश्चितता र कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।गाउँपालिकाले कृषकलार्ई सम्मान तथा कृषिमा आत्मनिर्भर बनाउन तथा कृषकका उत्पादनलाई प्रोत्साहित गर्ने योजनाहरु ल्याउने आश्वासनपनि दिने ।

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बासुदेव महतो थारु, वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नम्बर ४ का वडाध्यक्ष मम्हद आरिफ अन्सारी,प्रशासन प्रमुख अरविन्द ठाकुर, लेखा प्रमुख सुमन साह, सामाजिक विकास शाखा प्रमुख विनोद यादव, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार लगायतकाकोपनि सहभागिता थियो।

Previous Post

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित

Next Post

सिरहामा आँप उत्पादनमा कमी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सिरहामा आँप उत्पादनमा कमी

सिरहामा आँप उत्पादनमा कमी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l