Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रभु साहले रोष्ट्रमबाटै च्याते संघीय निजामती सेवा विधेयक

राष्ट्र आवाज by राष्ट्र आवाज
June 29, 2025
in समाचार
0
प्रभु साहले रोष्ट्रमबाटै च्याते संघीय निजामती सेवा विधेयक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक संसदको रोष्ट्रमबाटै च्यातेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलका क्रममा साहले निजामती सेवा विधेयक बिभेदकारी रहेको भन्दै रोष्ट्रमबाटै उक्त विधेयक च्यातेका हुन् । उने संघीय निजामती सेवा विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी दिए ।

गरिबको भविष्यमाथि खेलबाड गर्ने गरी आएको विधेयक स्वीकार्य नहुने भन्दै उनले उक्त विधेयक पारित भए गरिवका लागि कालो दिन हुने धारणा राखे । सरकारी जागिरमा गरिबलाई वञ्चित गर्न खोजेको उनले बताए । संघीय निजामती सेवा विधेयक पारित गर्ने प्रक्रियामा सहभागी नहुने भन्दै साहले सदन बैठक बहिष्कार समेत गरेका छन् ।

Previous Post

बाउसे बालाई जिस्काउने अल्लारे १५ असार !

Next Post

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
निजामती विधेयक प्रतिनिधिसभाबाट पारित

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l