Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सरकारले लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने

राष्ट्र आवाज by राष्ट्र आवाज
June 26, 2025
in समाचार
0
सरकारले लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – सरकारले लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार आउँदाे वर्षमा विभाग स्थापना गरिने छ ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रणका लागि आउँदाे वर्षमा छुट्टै विभाग स्थापना गर्न लागेको बताउनुभयो  । उहाँले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागूऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताउनुभयाे । नेपाल प्रहरीले काठमाण्डाै उपत्यका प्रहरी कार्यालयले काठमाण्डाै उपत्यकाभर लागूऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढङ्गले अघि बढाइरहेको उहाँकाे भनाइ छ ।

Previous Post

गभर्नर पाैडेलकाे सम्पत्ति विवरण : १४ कराेड रुपैयाँकाे शेयर, ४५ ताेला सुन

Next Post

जनकपुरधाममा मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु, खेलकुद मन्त्री प्रमोद जैसवालद्वारा उद्घाटन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जनकपुरधाममा मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु, खेलकुद मन्त्री प्रमोद जैसवालद्वारा उद्घाटन

जनकपुरधाममा मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु, खेलकुद मन्त्री प्रमोद जैसवालद्वारा उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l