Thursday, March 5, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

दादागिरी तरिकाले संसद् चलाइयो: ज्ञानेन्द्र शाही

राष्ट्र आवाज by राष्ट्र आवाज
June 15, 2025
in समाचार
0
दादागिरी तरिकाले संसद् चलाइयो: ज्ञानेन्द्र शाही
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी तरिकाले संसद् चलाइएको बताएका छन्।

प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै संसद् बैठक अवरुद्ध गरेको छ।

 

तर सभामुख देशराज घिमिरेले पेलेर संसद् चलाएका छन्। जसलाई सांसद शाहीले दादागिरी रुपमा संसद् चलाइएको बताएका हुन्।

शून्य समयमा आफ्नो भनाइ राख्दै उनले भने, ‘यसरी आन्दोलन हुँदा यसरी संसद् चलाउनु के उचित हुन्छ। उचित हुँदैन भन्ने मलाई लाग्छ। हामी सबै जनताले जितेको जनप्रतिनिधि हो। भिजिट भिसा प्रकरणमा कारबाही गर्ने भन्नेमा सबैले साथ दिनुस्। अरु कुरा नगरी यसरी संसद् चलाउनु यो संसदीय अभ्यास होइन। यो दादागिरी हो। यो दादागिरी बन्द गर्नुस्।’

Previous Post

प्रतिनिधिसभामा उठ्यो दादागिरीको कुरादेखि यार्सागुम्बाको विषयसम्म

Next Post

बजेट आएको १८औं दिनमा प्रतिनिधिसभामा छलफल शुरू

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बजेट आएको १८औं दिनमा प्रतिनिधिसभामा छलफल शुरू

बजेट आएको १८औं दिनमा प्रतिनिधिसभामा छलफल शुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l