Saturday, June 14, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको संसद् अवरोध छिट्टै हट्छ : सरकारका प्रवक्ता गुरुङ

राष्ट्र आवाज by राष्ट्र आवाज
June 11, 2025
in समाचार
0
भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको संसद् अवरोध छिट्टै हट्छ : सरकारका प्रवक्ता गुरुङ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको संसद् अवरोध छिट्टै हट्ने बताउनुभएको छ । सदन खुलाउन संसदीय समिति बनाउनेबारे छलफल भइरहेको र एक/दुई दिनमै संसदको अवरोध खुल्ने उहाँको विश्वास छ । मन्त्री गुरुङले सत्ता पक्ष र प्रतिपक्षीका दलहरुबीच निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो ।

आज मन्त्रालयमा पत्रकारका जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे उठेका प्रश्नको जवाफ दिने, छानबिन समिति बनाउने र विपक्षी दलहरुले अवरोध खुलाउनेबारे पछिल्ला छलफल केन्द्रित रहेको जानकारी दिनुभयो ।

सञ्चारमन्त्री गुरुङले अख्तियारले कर्मचारीमाथि छानबिन गर्दा मन्त्रीले नै राजीनामा दिनुपर्छ भनेर विपक्षीले उठाएको माग अनूचित भएको समेत बताउनुभएको छ । सहमति जुट्न नसक्दा निरन्तर स्थगित प्रतिनिधि सभाको बैठक आजका लागि बोलाइएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

Previous Post

रास्वपाको पाँचबुँदे प्रस्तावको विपक्षी दलहरूले संयुक्तरूपमा अपनत्व लिने

Next Post

काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l