Monday, November 23, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

एमालेले मधेस प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने

सत्येन्द्र यादव by सत्येन्द्र यादव
१६ जेष्ठ, शुक्रबार
एमालेले मधेस प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने
0
SHARES
0
VIEWS

विरगंज १६ जेठ : नेकपा एमालेले मधेस प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने भएको छ । एमाले मधेश प्रदेशको आयोजना र केन्द्रिय पार्टी स्कुल बिभागको सहयोगमा बर्दिवासमा आयोजना गरिएको २ दिने प्रदेश स्कुल सन्चाल सम्बन्धि कार्यशालामा यस्तो घोषणा गरिएको हो ।

नेकपा एमालेका उपमहासचिव तथा केन्द्रिय स्कुल बिभाग प्रमुख प्रदिप ज्ञावालीको प्रमुख आतिथ्यतामा सुरुभएको कार्यशाला जेठ १६ र १७ गते दुइदिन सम्म चल्ने छ । पार्टिले उच्च तह, माध्यमिक तह र आधारभुत तहगरि तीन खालका स्कुल सञ्चालनको अवधारणा ल्याएको छ सोही अनुसार आधारभुतहको प्रशिक्षणका लागि कार्यशालाको आयोजना गरिएको एमाले मधेश प्रदेश कमिटिका सचिब मनोज पौडेलले जानकारी दिनुभयो ।

सो अनुशार माक्सबादी दर्शन,समाजबादी अर्थ ब्यबस्था,  समाजबादको आधार,समाजबाद,राज्य र कम्युनिस्ट पार्टिका बारेमा मधेस प्रदेशमा ऐले रहेका ६० हजार पार्टी सदस्यलाइ प्रशिक्षण दिइने पौडेलले जानकारीदिनु भयो । कार्यशाला लाई सम्बोधन गर्दै उपमहासचिव ज्ञावालिले सरकारले गरेका राम्रा कामको बारेमा जनतालाइ जानकारी गराउन न सकिएको बताउनु भयो ।

उहाले लोकतान्त्र आएपछी मुलुक समृद्धिको दिशा तर्फ अघिबडेको उल्लेख गर्दै राजा ल्याउछु भन्ने कुरा दिउसै देख्ने सपना भएको उल्लेख गर्दै लोकतन्त्र्को बिकल्प राजतन्त्र नहुने स्पष्ट पार्नु भयो । त्यसैगरि कार्यक्रमा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, केन्द्रिय स्कुल बिभाग सचिब घनश्याम कोइराला,सदस्य रामशरण प्याकुरेल,शन्कर महतो लगाएतले बोल्नु भएको थियो ।

मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा प्रदेश सचिब मनोज पौडेलको सहजीकरण र स्वागत उपाध्यक्ष बिचारी यादबले गर्नु भएको थियो । गोष्ठीमा प्रदेश इचार्ज,प्रदेश पदाधिकारी,प्रदेश स्कुल बिभागका सदस्य,जिल्ला इन्चार्ज अध्यक्ष स्कुल बिभाग प्रमुख,जनसङगठनका प्रदेश अध्यक्ष सहभागिता रहेको छ ।

Previous Post

अर्काइभ] गरिबका नाममा आउने सहयोग विदेशी पाल्दा पाल्दै सकिएपछि…!

Next Post

पाँच लाखभन्दा धेरै आप्रवासीको कानूनी मान्यता खारेज गर्न अमेरिकी सर्वोच्च अदालतको अनुमति

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

सत्येन्द्र यादवसत्येन्द्र यादव