Sunday, November 22, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

सदनको अवरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

सत्येन्द्र यादव by सत्येन्द्र यादव
१४ जेष्ठ, बुधबार
सदनको अवरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख
0
SHARES
0
VIEWS

१४ जेठ,काठमाडौं । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध भएपछि सभामुख छलफल थालेका हुन् । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखिरहेका छन् ।

उनीहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने बताइरहे पनि सभामुखले बजेट ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिलाई बुझेर अगाडि बढ्न आग्रह गरिरहेका छन् ।
यता सत्तापक्षले भने राजीनामा नदिने गृहमन्त्रीले संसदमा जवाफ दिने बताइरहेका छन् ।

Previous Post

विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

Next Post

सहयोग मागेका प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ–पहिला गृहमन्त्री हटाउनुस्

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

सत्येन्द्र यादवसत्येन्द्र यादव