Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 28, 2025
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

१४ जेठ,काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउनासाथ विपक्षीहरूले विरोध गरेपछि उनले बसेर बैठक अघि बढाउन गरेको आग्रहलाई नसुनेपछि बैठक स्थगित गरिएको हो।

भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन्। विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।

Previous Post

बारामा दुर्घटनामा परी एकै परिवारका तीन सदस्यको मृत्यु,घाइते धर्मराजको सहयोगका लागि अपिल

Next Post

सदनको अवरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
सदनको अवरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

सदनको अवरोध हटाउन प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l