Tuesday, March 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रेस सेन्टर नेपाल सह–इन्चार्जको जिम्मेवारी गोविन्द आचार्यलाई र आइसीटी सह–इन्चार्ज बने जुगल

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 28, 2025
in राजनीति, समाचार, समाज
0
प्रेस सेन्टर नेपाल सह–इन्चार्जको जिम्मेवारी गोविन्द आचार्यलाई र आइसीटी सह–इन्चार्ज बने जुगल
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

१४ जेठ,काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका केन्द्रीय सदस्य समेत रहेका गोविन्द आचार्यलाई प्रेस सेन्टर नेपालको सहइन्चार्जको जिम्मेवारी दिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव समेत रहेका आचार्यलाई संगठनको सहइन्चार्जको जिम्मेवारी दिइएको हो ।

सेन्टरको इन्चार्जको जिम्मेवारीमा अहिले पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा रहेका छन् । आचार्य यस अघि पार्टीको आइसीटी फोरमको अध्यक्षको जिम्मेवारीमा थिए ।

यस्तै सेन्टरका निवर्तमान अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य विष्णु सापकोटा जुगललाई आइसीटी फोरमको सहइन्चार्जको जिम्मेवारी दिएको छ भने संगठनका निवर्तमान उपाध्यक्ष निर्मल ज्ञवालीलाई आइसीटी फोरमको अध्यक्षको जिम्मेवारी दिएको छ ।

पार्टीले यस अघि संगठनका पूर्व अध्यक्ष बलराम थापालाई पार्टीको प्रचार विभागको सचिवको जिम्मेवारी दिएको छ ।

Previous Post

भिजिट भिसा विवादस् : गृहमन्त्री लेखक र देउवा प्रधानमन्त्री ओलीसँग छलफलमा

Next Post

रौतहटमा वन अतिक्रमण हटाउने कार्य तीव्र, भोटे टोलमा लगाइएको बाली र टहरा नष्ट

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
रौतहटमा वन अतिक्रमण हटाउने कार्य तीव्र, भोटे टोलमा लगाइएको बाली र टहरा नष्ट

रौतहटमा वन अतिक्रमण हटाउने कार्य तीव्र, भोटे टोलमा लगाइएको बाली र टहरा नष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l