Saturday, June 14, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भिजिट भिसा विवादस् : गृहमन्त्री लेखक र देउवा प्रधानमन्त्री ओलीसँग छलफलमा

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 28, 2025
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
भिजिट भिसा विवादस् : गृहमन्त्री लेखक र देउवा प्रधानमन्त्री ओलीसँग छलफलमा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

१४ जेठ,काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि नैतिक संकटमा परेका गृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई साथमा लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन्।

प्रमुख प्रतिपक्षी दललगायत अन्य विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेपछि यस विषयमा समाधान खोज्न देउवा र लेखक प्रधानमन्त्री निवास पुगेका हुन्। मंगलबारको संसद बैठकमा विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद कार्य अगाडि बढ्न दिएका थिएनन्।

उनीहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसदको गतिरोध जारी राख्ने चेतावनी दिएका छन्। आज पनि संसद बैठक बस्दैछ, तर प्रतिपक्षी दलहरूले अवरोध जारी राख्ने सम्भावना छ। सरकारले बिहीबार बजेट सार्वजनिक गर्ने तयारीमा छ, जुन संवैधानिक बाध्यता पनि हो। बिहीबार बजेट ल्याउनै पर्ने भएकाले सरकारले प्रतिपक्षी दलहरूलाई कसरी विश्वासमा लिएर संसद सञ्चालन गर्ने भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल हुने बताइएको छ।

Previous Post

चीनमा रासायनिक प्लान्ट विस्फोट : पाँच जनाको मृत्यु, १९ घाइते, ६ बेपत्ता

Next Post

प्रेस सेन्टर नेपाल सह–इन्चार्जको जिम्मेवारी गोविन्द आचार्यलाई र आइसीटी सह–इन्चार्ज बने जुगल

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
प्रेस सेन्टर नेपाल सह–इन्चार्जको जिम्मेवारी गोविन्द आचार्यलाई र आइसीटी सह–इन्चार्ज बने जुगल

प्रेस सेन्टर नेपाल सह–इन्चार्जको जिम्मेवारी गोविन्द आचार्यलाई र आइसीटी सह–इन्चार्ज बने जुगल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l