Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सुन र चाँदीको भाउ घट्यो, तोलामा हजारौँ रुपैयाँले गिरावट

राष्ट्र आवाज by राष्ट्र आवाज
March 15, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको ३ लाख १७ हजार पुग्यो
1
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — हप्ताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ८०० रुपैयाँले घटेर तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि गएको शुक्रवार सुनको भाउ तोलाको ३ लाख १४ हजार २०० रुपैयाँ पुगेको थियो। पछिल्ला तीन कारोबार दिनदेखि सुनको मूल्य लगातार घट्दै आएको महासङ्घले जनाएको छ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा २२५ रुपैयाँले घटेर तोलाको ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनजस्तै चाँदीको भाउ पनि पछिल्ला तीन कारोबार दिनदेखि लगातार ओरालो लागिरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाव र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको भाउ परिवर्तन हुने गर्दछ।

Previous Post

दोहा–काठमाडौं उडान सञ्चालन हुने, यात्रुलाई यात्रा व्यवस्थापनमा सहजता

Next Post

११ महिनामा देशभर ६ हजार ७९९ विपद्का घटना, ४६४ जनाको ज्यान गयो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
११ महिनामा देशभर ६ हजार ७९९ विपद्का घटना, ४६४ जनाको ज्यान गयो

११ महिनामा देशभर ६ हजार ७९९ विपद्का घटना, ४६४ जनाको ज्यान गयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l