Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

इराकमा अमेरिकी सैन्य विमान दुर्घटना, चार जनाको मृत्यु

राष्ट्र आवाज by राष्ट्र आवाज
March 14, 2026
in विश्व, समाचार
0
इराकमा अमेरिकी सैन्य विमान दुर्घटना, चार जनाको मृत्यु
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – इराक मा अमेरिकी सैन्य विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ।

अमेरिकी केन्द्रीय कमान्ड (CENTCOM) का अनुसार पश्चिमी इराकमा अमेरिकी सेनाको KC-135 Stratotanker इन्धन भर्ने विमान दुर्घटनाग्रस्त भएको हो।

कमान्डले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मार्च १२ मा करिब बिहान २ बजे उक्त विमान दुर्घटनामा परेको जनाएको छ। विमानमा सवार छ जना चालक दलका सदस्यहरूमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने बाँकी सदस्यहरूको उद्धार प्रयास जारी रहेको बताइएको छ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक जानकारीअनुसार विमान दुर्घटना शत्रुको आक्रमण वा अमेरिकी सेनाको आफ्नै कारबाहीका कारण नभएको जनाइएको छ।

Previous Post

भैरहवामा एलपी ग्यास अभाव, सिलिण्डरका लागि उपभोक्ताको लामो लाइन

Next Post

आइतबारसम्म वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
आइतबारसम्म वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

आइतबारसम्म वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l