Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

ललितपुर–२ बाट रास्वपाका जगदीश खरेल भारी मतका साथ निर्वाचित

राष्ट्र आवाज by राष्ट्र आवाज
March 8, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक
0
ललितपुर–२ बाट रास्वपाका जगदीश खरेल भारी मतका साथ निर्वाचित
1
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर — प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ निर्वाचित भएका छन्।

ललितपुर–२ की निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरेका छन्। त्यसैगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत पाएका छन् भने नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६ मत प्राप्त गरेका छन्।

कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी कुल ६१ हजार ९७५ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Previous Post

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०७ उम्मेदवार विजयी

Next Post

रवि लामिछानेको नेतृत्वमा सरकार नबने ‘बबाल हुने’ हर्क साम्पाङको चेतावनी

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रवि लामिछानेको नेतृत्वमा सरकार नबने ‘बबाल हुने’ हर्क साम्पाङको चेतावनी

रवि लामिछानेको नेतृत्वमा सरकार नबने ‘बबाल हुने’ हर्क साम्पाङको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l