Thursday, April 30, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सुनको भाउ आज एकैदिन ४ हजार २ सय रुपैयाँले बढ्यो

राष्ट्र आवाज by राष्ट्र आवाज
June 13, 2025
in समाचार
0
सुनको भाउ आज एकैदिन ४ हजार २ सय रुपैयाँले बढ्यो
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – सुनको भाउ आज एकैदिन चार हजार दुई सय रुपैयाँले बढेको छ । आज सुन चार हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलको एक लाख ९२ हजार नौ सय रुपैयाँ थियो । सरकारले लगाएको कर र भ्याटले सुनचाँदी व्यवसायमा सङ्कट देखिएको भन्दै व्यवसायीहरूले हिजो र आज देशभरका सुनचाँदी पसल बन्द गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यले जानकारी दिनुभयो ।

यस्तै चाँदीको भाउ भने यथावत् छ । आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदी आज हिजोको जस्तै तोलाको २ हजार १ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Previous Post

शिक्षक र सरकारबिचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छ : गृहमन्त्री लेखक

Next Post

सरकारी वकिल कार्यालयले फिर्ता पठायो दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सरकारी वकिल कार्यालयले फिर्ता पठायो दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन

सरकारी वकिल कार्यालयले फिर्ता पठायो दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l