Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

शेयर बजार ३५.७३ अङ्कले घट्याे, बैंक र हाेटल समूह २ प्रतिशतभन्दा धेरैले ओरालाे लाग्याे

सत्येन्द्र यादव by सत्येन्द्र यादव
June 3, 2025
in समाचार
0
शेयर बजार ३५.७३ अङ्कले घट्याे, बैंक र हाेटल समूह २ प्रतिशतभन्दा धेरैले ओरालाे लाग्याे
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज – हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ७३ अङ्कले घटेर २ हजार ६ सय ५८ दशमलव ९३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बैंक समूहको शेयर २ दशमलव ३४ प्रतिशत र होटल समूहको शेयर २ दशमलव १२ प्रतिशतले ओरालो लागेको छ ।

आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै झन्डै साढे ४ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन प्योज इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । यस्तै ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर ९ दशमलव ९४ प्रतिशतले उकालो लागेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ६ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ

Previous Post

सार्वजनिक गाडी नचल्दा आज पनि यात्रुलाई सास्ती

Next Post

रवि लामिछानेले रुपन्देही कारागारबाट काठमाडौँ सरूवा मागेपछि प्रशासनले अघि बढायो प्रक्रिया

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
रवि लामिछानेले रुपन्देही कारागारबाट काठमाडौँ सरूवा मागेपछि प्रशासनले अघि बढायो प्रक्रिया

रवि लामिछानेले रुपन्देही कारागारबाट काठमाडौँ सरूवा मागेपछि प्रशासनले अघि बढायो प्रक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l