Saturday, June 14, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

प्रतिनिधिसभा बैठक बस्दै नबसी भाेलि दिउँसाे १ बजेसम्मका लागि स्थगित

सत्येन्द्र यादव by सत्येन्द्र यादव
June 3, 2025
in समाचार
0
प्रतिनिधिसभा बैठक बस्दै नबसी भाेलि दिउँसाे १ बजेसम्मका लागि स्थगित

बैठक अवरोध गर्दै प्रतिपक्षी काठमाडौँ, १३ जेठः नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्नपर्व प्रतिपक्षी सांसदले अवरोध गर्नुहुँदै। तस्बिरः गोपाल दाहाल÷रासस

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधिसभा बैठक भाेलि दिउँसाे १ बजेसम्मका लागि स्थगित भएकाे छ । दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाकाे आजकाे बैठक बस्दै नबसी स्थगित भएकाे हाे ।

यसअघि आज बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक सूचना टाँस गरेर दिउँसाे २ बजेसम्मका लागि स्थगित भएकाे थियाे । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखककाे राजीनामा माग्दै प्रतिपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतले संसद्‍मा अवराेध गर्दै आएका छन् ।

यद्यपि सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीले सदनमा यस विषयमा कुरा राख्न पाउनुपर्ने बताउँदै आएका छन् ।

यसअघि आजै प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको प्रतिपक्षी दलहरूको बैठकले श्रम ऐन २०६४ आएदेखि अहिलेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न माग गरेकाे थियाे ।

Previous Post

संघीय अनुदानमा बहुदरमाई नगरपालिकामा दुई ठूला परियोजना स्वीकृत

Next Post

सार्वजनिक गाडी नचल्दा आज पनि यात्रुलाई सास्ती

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
सार्वजनिक गाडी नचल्दा आज पनि यात्रुलाई सास्ती

सार्वजनिक गाडी नचल्दा आज पनि यात्रुलाई सास्ती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l