Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

सत्येन्द्र यादव by सत्येन्द्र यादव
June 1, 2025
in समाचार
0
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ ।

राजावादीको आन्दोलनमा सहभागी पूर्वगृहमन्त्रीसमेत रहनुभएका थापाले बालुवाटरतर्फ अघि बढ्नका लागि निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । थापासहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ । आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत दलहरू समर्थनसहित सहभागी भइरहेका छन् ।

आन्दोलनकारीहरूले राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र पुनर्स्थापना, सङ्घीयता खारेजीलगायत माग राखेका छन् ।

Previous Post

थाइल्यान्डकी ओपलले जितिन् मिस वर्ल्ड- २०२५ को उपाधि

Next Post

मनसुन केही दिन काेशी प्रदेशमै रहने, वर्षा कम र गर्मी बढी हुने अनुमान

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
मनसुन केही दिन काेशी प्रदेशमै रहने, वर्षा कम र गर्मी बढी हुने अनुमान

मनसुन केही दिन काेशी प्रदेशमै रहने, वर्षा कम र गर्मी बढी हुने अनुमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l