Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

गाजामा राहत सामग्री बोकेका ट्रकलाई घेरेर नागरिकले खाद्य सामग्री लगे

सत्येन्द्र यादव by सत्येन्द्र यादव
June 1, 2025
in समाचार
0
गाजामा राहत सामग्री बोकेका ट्रकलाई घेरेर नागरिकले खाद्य सामग्री लगे
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले गाजामा भोकभोकै रहेका नागरिकले राहत सामग्रीसहितका ट्रकलाई घेरेर खाद्य सामग्री लगेका जनाएको छ ।

पछिल्लो दुई दिनमा डब्ल्यूएफपीले गाजामा आटासहितको ७७ ट्रक पठाएको थियो । तर बाटोमै रोकेर नागरिकले लगेका डब्ल्यूएफपीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । ती ट्रकहरू गोदामसम्म पुग्न नपाएका डब्ल्यूएफपीका प्रवक्ता अबीर एतेन्फाले बताउनुभएको छ ।

सीमित मात्रामा गाजामा पुगेको र पुग्दै गरेको सामग्री अत्यन्तै न्यून छ । यसले झन्डै २१ लाख नागरिकको आधारभूत आवश्यकता पूरा गर्न नसक्ने अवस्था छ ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले गाजाको अवस्थालाई अत्यन्तै गम्भीर जनाएको छ ।

निरन्तर आक्रमणले खाना र पानीको अभाव, कुपोषणको समस्या, उपचार अभावजस्ता विषय अति सङ्कटपूर्ण रहेको उल्लेख छ ।

Previous Post

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ, २५० करोड हिनामिना गरेको आरोप

Next Post

थाइल्यान्डकी ओपलले जितिन् मिस वर्ल्ड- २०२५ को उपाधि

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
थाइल्यान्डकी ओपलले जितिन् मिस वर्ल्ड- २०२५ को उपाधि

थाइल्यान्डकी ओपलले जितिन् मिस वर्ल्ड- २०२५ को उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l