Saturday, June 14, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ, २५० करोड हिनामिना गरेको आरोप

सत्येन्द्र यादव by सत्येन्द्र यादव
June 1, 2025
in समाचार
0
कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ, २५० करोड हिनामिना गरेको आरोप
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज- २५० करोड भन्दा बढी रकम हिनामिना गरेर फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६५ वर्षीय राजेन्द्रवीर रायलाई पक्राउ गरेको हो।उनी उक्त बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत समेत हुन्।

उनलाई सिआइबीको टोलीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट शनिबार पक्राउ गरेको एसपी युवराज खड्काले जानकारी दिए।रायले पटकपटक सञ्चालक समितिको अध्यक्षमा रहेर बैंकमा संकलन भएको बचतकर्ताहरूको २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार भएका थिए।

उनलाई प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६५ अन्तर्गत नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान गरिरहेको छ।

Previous Post

राजसंस्था पक्षधरहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन

Next Post

गाजामा राहत सामग्री बोकेका ट्रकलाई घेरेर नागरिकले खाद्य सामग्री लगे

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
गाजामा राहत सामग्री बोकेका ट्रकलाई घेरेर नागरिकले खाद्य सामग्री लगे

गाजामा राहत सामग्री बोकेका ट्रकलाई घेरेर नागरिकले खाद्य सामग्री लगे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l